राष्ट्रपति पौडेलले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभार:- प्रशासन डटकम

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित