काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्भेक्षक र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय विरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सभार:- प्रशासन डटकम








