Category: समाचार

अभिलाष गुप्ता वीरगंज १५ मंसिर   Mission 5000 Cataract Operation को लक्ष्यअनुसार लायन्स क्लब वीरगंज परिवारद्वारा सञ्चालन भइरहेको निशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान निरन्तर गतिमा अघि बढिरहेको छ। बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा हालसम्म ३७१ जना बिरामीको शल्यक्रिया पूर्णतः निशुल्क सम्पन्न गरिएको छ।   बारा–पर्सा क्षेत्रका…