Category: समाचार

अभिलाष गुप्ता वीरगंज १९ मंसिर   वीरगंज–१५ भिस्वा स्थित नवदीप एकेडेमीले प्रतिभाशाली विद्यार्थी तथा खेलाडी अलिशा सिंहलाई कक्षा ८,९ र १० मा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।   नेपाल एटिमी फुल कन्ट्याक्ट करातेमा उल्लेखनीय उपलब्धि हासिल गर्दै उनले जिल्ला स्तरमा तेस्रो स्थान, प्रदेश स्तरीय जुनियर नेशनल गेममा दोस्रो स्थान, तथा राष्ट्रिय प्रतियोगितामा दोस्रो…