Category: समाचार

  अभिलाष गुप्ता वीरगंज/२५ मंसिर वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको स्वन्दिकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन आज मेयर राजेशमान सिंह स्वयं स्थलमै पुगेर विस्तृत अनुगमन तथा घुमघाम गर्नु भयो।   निरीक्षणको क्रममा वडा अध्यक्ष सुशील साहको विशेष उपस्थितिमा मेयर सिंहले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको…