Category: स्वास्थ्य

अभिलाष गुप्ता बीरगंज ०३ मंसिर   लायन्स क्लब बिरगंज परिवारको पहलमा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एसको एरिया–३ र सामुदायिक आँखा केन्द्र, बीरगंजबीच “Mission 5000 Eye Cataract Operation” नारासहित ५,००० जना बिरामीको निःशुल्क मोतियाबिन्दु सल्यक्रिया गर्न सम्झौता भएको छ।   सम्झौता कार्यक्रमपछि एरिया–३ का एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ताले यो परियोजनाले समग्र एरियामा ठूलो सेवाको…