Category: समाज

समाज

      बिरगंज । वीरगंज मेलामा राती ग्याङ फाइटबाट एक जनाको मृत्यु भएको छ।वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रको बीचमा भएको राती ग्याङ फाइटमा एक जना करिब २० वर्षीय युवकको मृत्यु भएको छ।   प्रहरीका अनुसार, गहवामाइ मेला चलिरहेको बेला राती करिब १२ देखि १ बजे बीच गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको…