Category: समाज

समाज

अभिलाष गुप्ता बीरगंज,०४ मंसिर   बीरगंज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर एवं जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सीमा सुरक्षा बिट निर्माण कार्यको शिलान्यास गरिएको छ।   ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख…