Category: शिक्षा

  अभिलाष गुप्ता वीरगंज २४ मंसिर   डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।   समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए । स्कुलका प्रिन्सिपल राकेश मिश्राको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा…