Category: विशेष

वीरगञ्ज/३ मंसिर   नेशनल मेडिकल कलेज, वीरगञ्जले सिप्ला फार्मास्युटिकल्सको सहकार्यमा आज बिहान १०:०० बजेदेखि प्रहरी कार्यालय, कन्फरेन्स हल, वीरगञ्जमा COPD स्क्रिनिङ तथा उपकरण प्रदर्शन कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा वीरगञ्ज प्रहरी कार्यालयबाट सुडिप राज पाठक एसपी, हरि बहादुर बस्नेत डीएसपी, ट्राफिक निरीक्षक तथा अन्य अधिकारीहरू उपस्थित रहे। कार्यक्रममा ट्राफिक प्रहरी र जनपथ प्रहरीको मोटामोटी १५०…