Category: राजनीति

शैलेश गुप्ता/ १९ असोज पोखरिया   पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरिया स्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ । घरमा पानी पसदा जनजीवन प्रभावित भएको छ । ३५ वटा घरमा रहेको करिब १ सय देखी १५० जनाको परिवारले समचार सँकलन गर्ने बेला खाना खाएका थिएन्न । घरमा पानीका…