Category: खेल

खेल

  अभिलाष गुप्ता वीरगंज २६ मंसिर   लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा जारी कर्पोरेट सुपर ६ क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न खेलहरूमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।   टुर्नामेन्टका नॉकआउट चरणहरू – क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल – भोलि २७ गते शनिबार बिहान ८…