Category: कृषि

रक्सौल, पूर्वी चम्पारण ०४ मंसिर । भारतको रक्सौलस्थित लक्ष्मीपुर, पंकज सिनेमाहल नजिक रहेको कल्याण ज्वेलर्सद्वारा बुधबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरि वीरगंजका पाँच जना पत्रकारलाई सम्मान गरिएको थियोे।   पत्रकारिता मार्फत समाजमा सूचना, जनचेतना र जिम्मेवारीपूर्वक योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। सो सम्मान कार्यक्रम कल्याण…