हरिकिशोर शर्मा / चैत १४ जिराभवानी पर्सा
राष्ट्रिय स्वतन्त्र पार्टी को आयोजना तथा उतम पोली क्लिनिक,लडु गोपाल फार्मेसी को प्राविधिक सहयोग मा यूवा नेता बृजेशवर प्रसाद चौघरी को अघ्यक्षत्या मा जगरनाथपुर गा पा वा न १ पिंडारी गुठी श्री ने रा प्रा वि को प्रांगण मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

यहा प्रमुख अतिथि मा रास्वपा का मघेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनी ज्यू हुनु हुन्थ्यो। भने विशिष्ठ अतिथि मा रास्वपा का मघेश प्रदेश शिक्षा विभाग का प्रमुख सोनालाल पटेल,शिविर कोडनेटर शेषनाथ सिंह,डा रंजित यादव,डा दिपेश साह,डा रामबाबु साह,डा बबली प्रिया पाण्डे ,डा रामसुफल राम,डा प्रघुमन चौघरी,साहेब साह कानु,गजेन्द्र यादव,बलिष्टर साह,घन्नइ तिवारी,विशुनपुरवा प्रहरी चौकी का प्र स नि राजेश कुमार सिंह,भरत अचार्य,शिव साह कलवार,कृष्णा साह,मोहीलाल राउत गदी,पन्नालाल महतो कोइरी त्यस्तै अतिथि मा बाली साह,फुलवा देवी रामजी यादव,लालु महतो लगायत यहा अरु खुर्राट स्थानीयहरु को उपस्थिति रहेको थियो।
यसरी यहा पुरुष वर्ग बाट २०५ तथा महिला बाट १२० गरी कूल ३२५ जना को चेकजॉच गरी आवशयक्ता अनुसार आफु संग रही रहेका औषधी मघ्ये बाट थोरै थोरै भएता पनि सबै लाइ औषधी बितरण भएको बताएका थियौ ।








