Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

अभिलाष गुप्ता वीरगञ्ज ०६ कार्तिक वीरगञ्जको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको घडिअर्वा पोखरी छठघाटमा यस वर्षको छठ पूजाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी सम्पन्न भइसकेको छ।   समितिले स्वास्थ्य, सरसफाइ र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिएको छ। सुरक्षाको लागि नेपाल…