Category: समाचार

शैलेश गुप्ता /५ कार्तिक, पोखरिया पर्सा को पोखरिया नगरपालीका तथा आसपासका क्षेत्रहरुमा एनसेल प्रयोगकर्ताले ठगीएका गुनासो गरेका छन । करिब ३ महिना देखी एनसेलको सँधैअन डाटा पैक वा अन्य डाटा पैकहरुमा एनसेल प्रयोग कर्ताले डाटा किन्दा बारमबार ठगीरहेका गुनासो गरेका छन ।   मोबाईलमा ४ जि देखाए पनी चलन नसकेको गुनासो गरेका छन । पटक…