Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

अभिलाष गुप्ता वीरगंज १४ कार्तिक   दलित महिला संघ वीरगंज–पर्साको आयोजनामा तथा Womens Fund Asia को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।   उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवेमा कार्तिक १३ गतेबाट सुरु भई १४ गते सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ वीरगंज–पर्साकी अध्यक्ष निला रामले…