Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

अभिलाष गुप्ता वीरगंज, ८ कार्तिक। लोक आस्था र श्रद्धाको महान पर्व छठलाई लक्षित गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा आज बिहान छठघाटमा बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ।   यस अभियानमा वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री महमद रेयाज मियाको सक्रिय नेतृत्व र सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा वडा अध्यक्ष मियासँगै सामुदायिक…