Category: समाचार

वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको प्रसाद सामग्री वितरण गरेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले जानकारी गराएका छन् । कार्यक्रममा प्रमुख अतिथि…