Category: समाचार

बारा, २ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको डुंग्रे पुलमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारीका २२ वर्षीय किरण मोक्तान र जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँबस्तीका २० वर्षीय साजन तामाड्ढो पनि मृत्यु भएको प्रहरीले जनाएको छ । साजन मोटरसाइकल चालक रहेको र किरण मोटरसाइकलमा सवार…