Category: समाचार

  • युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो…

      पवन प्रसाद साह/वीरगंज   तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठ पर्व समपन भएको छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दोस्रो दिन हो ।   उदाउँदो सूर्यलाई अर्घदिन वीरगंज स्थित अलौं, घडिअर्वा पोखरी,रानिघाट,मुर्लि पोखरी,जनकपुरको पोखरी…