Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

जनकपुर १४ कार्तिक   जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई कार्यक्रम बिहीबार एक भावनात्मक वातावरणमा सम्पन्न भयो।   धनुषामा कार्यरत रहँदै उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी तथा स्थानीय सरोकारवालाहरूले सम्मानपूर्वक बिदाई गरे।   कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले भनिन जिल्ला प्रहरी…