Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

दिपेश कुमार शाह /रौतहट लोकआस्थाको महान पर्व छठको अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा लोकप्रिय नेता कुन्दन कुशवाहाले आज रौतहट जिल्लाको कटहरिया नगरपालिका र गुजरा नगरपालिकाका विभिन्न छठघाटहरूको अनुगमन गर्दै छठमाताको पूजा-अर्चना गरेका छन्। उनले भक्तजनहरू बीच पुगेर शुभकामना आदानप्रदान गर्दै छठ पर्वले ल्याउने एकता, आस्था र सामाजिक सद्भावको सन्देशबारे उल्लेखनीय विचार व्यक्त गरे।…