Category: समाचार

वीरगंज, ४ कात्तिक । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ बाट प्रहरीले जुवाडेहरूलाई पक्राउ गर्न खोजे पनि उनीहरु फरार भएका छन् भने जुवाको खाल नजीकैबाट ८ वटा मोटरसाइकल बरामद गरेको छ । वडा नम्बर ९ को बडेर्वा र मनवा बजारको जनता सडकदेखि ५० मिटर भित्र सरेह (खेत) मा बनाइएको खरको छाप्रोमा सोमवार राति जुवातास…