Category: समाचार

अभिलाष गुप्ता बिरगंज ०७ कार्तिक बिरगंज युवा समाजले छठ पुजा गर्ने बिपन्न बरतालुहरुलाई आज एक कार्यक्रम बिच छठको पुजन सामग्री वितरण गरेर कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता भएको कार्यक्रममा वीरगंज क्षेत्रका विभिन्न २५ अति विपन्न छठ बरतालुहरुलाई साड़ी, नरिवल, केरा, स्याऊ, बतासा, अगरबत्ती, सलाई,…