Category: समाचार

  • सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका…

काठमाडौं, २१ भदौ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरू पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको सांकेतिक प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल,…