Category: समाचार

वीरगंज २२ भदौ । पर्सा जिल्लामा हाल देखापरेको हैजा रोगको संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगंजस्थित श्री श्रीजंग गणबाट चार जना प्यारामेडिक चिकित्सकहरू खटिएका छन । नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. चुमनलाल दास र श्री श्रीजंग गण्का गणपति लोकेन्द्र कार्कीको भएको बैठकमा मेसु डा. दासको विशेष अनुरोध…