Category: समाचार

अभिलाष गुप्ता वीरगञ्ज ०८ कार्तिक हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको शुभ पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।   कार्यक्रम कार्तिक ८ गते (शनिबार) श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा सम्पन्न भएको हो।   कार्यक्रमका प्रमुख अतिथि…