Category: समाचार

  • दलितलाई छठपूजा सामग्री वितरण

    दलितलाई छठपूजा सामग्री वितरण

    वीरगंज, २ कात्तिक । पर्सा जिल्लाको कालिकामाई गापाका वडा नं–१, गोपालपुरका माझी समुदायहरुसँग कालिकामाई युवा समाजले आइतवार दोस्रो वार्षिकोत्सव मनाएको छ । गोपालपुरका माझी समुदायको करिब ५० जना परिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन, अगरबत्ती, सलाइलगायतका छठ पूजाको…

वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा करिब १०० वटा विभिन्न प्रजातिका बिरूवाहरू रोपिएको थियो । कार्यक्रममा मेयर राजेशमान सिंह, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश…