Category: समाचार

  • बुधबार नेपालभर सार्वजनिक बिदा

    बुधबार नेपालभर सार्वजनिक बिदा

    काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा…

वीरगंज, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी सुवेदीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रको बिषयमा आजै…