Category: समाचार

  • वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा करिब १००…

वीरगंज, ९ कार्तिक । वीरगंज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरी छठघाटको तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको सजावट र व्यवस्थापन कार्य पूरा भएको जानकारी दिंदै यस वर्षको पूजामा करिब २३ लाख ८ हजार रुपियाँँ खर्च हुने अनुमान गरिएको बताए। उनका अनुसार टेन्ट–पण्डाल र…