Category: समाचार

  • वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

    पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको…

वीरगंज, २४ भदौ । वीरगंजको घण्टाघर चोकको पश्चिममा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकीमा युवाहरूको समूहले आगजनी गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। प्रहरी चौकीमा प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरी आगजनी गर्ने प्रयास गरेपछि प्रहरी र चौकीले एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम…