Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

अभिलाष गुप्ता बीरगंज, २२ कार्तिक   बीरगंजस्थित BPS +2 कलेजका कक्षा ११ र कक्षा १२ का छात्र–छात्राहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सराहनीय कार्य गर्दै मानवसेवा आश्रम, बीरगंजमा सहयोग गरेका छन्।   विद्यार्थीहरूले तिहारको अवसरमा कलेजमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममार्फत संकलन गरिएको रकमबाट जेन्सी तथा खाद्यान्न सामग्री खरिद गरी आश्रममा सहयोग गरेका हुन्। साथै उनीहरूले आश्रम परिसरमा…