Category: समाचार

  • युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

    काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो…

अभिलाष गुप्ता वीरगंज, १६ कार्तिक   ‘बिना चश्मा दृष्टि सम्भव छ’ भन्ने नाराका साथ वीरगंज यसामुदायिक आँखा केन्द्रमा शनिबार रेफ्रेक्टिभ सर्जरी स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। आधुनिक दृष्टि सुधार प्रविधिको जानकारी र पहुँच समुदायमा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ७२ जना बिरामीहरूको आँखा परीक्षण गरिएको थियो।   कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंका वरिष्ठ रेफ्रेक्टिभ,…