Category: समाचार

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

अभिलाष गुप्ता बिरगंज १७ कार्तिक वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि टेबल र कुर्सी हस्तान्तरण गरेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको पदाधिकारी टोलीले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरेको हो।   सङ्घले १५ वटा टेबल र १५ वटा कुर्सी वीरगञ्ज महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको…