Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

वीरगंज, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले सरकारले जेनजी आन्दोलनमा १९ जना युवा विद्यार्थीहरूको हत्या गर्दा पनि पर्सामा रहेका अन्य राजनीतिक दल मौन बस्नु निन्दनीय रहेको बताएका छन् । मुलुकमा यत्रो नरसंहार मच्चिदा समेत अन्य राजनीतिक दलले मौनता साध्नु गलत भएको सभापति हरि पन्तले बताए । पन्तले अहिले सरकारले मच्चाइरहेको ताण्डव,…