Category: समाचार

  • वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा करिब १००…

काठमाडौँ, २३ भदौः आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ…