Category: समाचार

  • वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

    वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा करिब १००…

काठमाडौँ, २३ भदौ : काठमाडौँ, २३ भदौ : काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको…