Category: समाचार

  • वीरगंजमा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

    वीरगंजमा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

    अभिलाष गुप्ता वीरगंज, २४ कार्तिक   त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, वीरगंज–विर्ता–०४, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम आज वीरगंज–१२ स्थित मुर्ली पोखरीको प्राङ्गणमा सम्पन्न भएको छ।   कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान…

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुर्ई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव वीरगंज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन।…