Category: समाचार

  • वीरगंजमा बृहत वृक्षारोपण एवं सरसफाई कार्यक्रम

    वीरगंजमा बृहत वृक्षारोपण एवं सरसफाई कार्यक्रम

    अभिलाष गुप्ता वीरगंज १४ कार्तिक   वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ वीरगंज महानगरपालिका कार्यालय, भारतका महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा…

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ । वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र गोली चलाएको थियो । सेनाले चलाएको गोली लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका…