Category: समाचार

  • कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल…

वीरगंज, २३ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारीले मंगलवार बिहान ९ बजेसम्मको लागि कफर्यु आदेश जारी गरेका छन् । सोमवार बेलुकी ९ः०० बजेदेखि २०८२।०५।२४ गते मंगलवार विहान ९ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका तपसिल बमोजिमका स्थानहरूमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस,…