Category: समाचार

वीरगंज, २३ भदौ । कर्तव्य ज्यान कसूरमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले दुर्ई जना पक्राउ गरेको जनाएको छ । वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कबाट जिल्ला पर्सा छिपहरमाई गाउँँपालिका वडा नं.५ भिष्वा बस्ने वर्ष ३० को महमद मुराद मियाँँलाई जिल्ला काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं.५ सल्ले भुम्लु बस्ने वर्ष २१ को मनिक पराजुली…