Category: समाचार

वीरगंज, २४ भदौ । देशैभरि चर्किदै गएको जेन–जी आन्दोलनका क्रममा वीरगंजका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले वीरगंज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन भने नगरप्रहरी कार्यालयमा पहिले तोडफोड गरेको र त्यसपछि वाहनमा आगजनी गरेको पर्सा प्रहरीले जनाएको छ। वीरगंजको घण्टाघर चोकमा…