Category: समाचार

  • बुधबार नेपालभर सार्वजनिक बिदा

    बुधबार नेपालभर सार्वजनिक बिदा

    काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा…

वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका सीमावर्ती प्रवेश नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइपूर्वक चेकजाँच गरिरहेको छ । भारतको रक्सौल…