Category: समाचार

वीरगंज, २३ भदौ । वीरगंज महानगरको शंकराचार्य गेट नजीकै एउटा पसलमा काम गर्ने महिलामाथि गोली प्रहार भएको छ । सोमवार पसलमा काम गर्ने भारतीय महिला वर्ष १८ की निशा कुमारीलाई भारत, झारखण्ड बस्ने वर्ष २६ का प्रदीप शर्माले गोली प्रहार गरेका थिए । गालामा गोली लागेर निशा ढलेपछि प्रदीप शर्मा भाग्ने क्रममा स्थानीयले पक्राउ गरी…