Category: समाचार

  • ४ लाखको भन्सार छली सामान नियन्त्रण

    ४ लाखको भन्सार छली सामान नियन्त्रण

    वीरगंंज, ३१ भदौ । पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको झण्डै चार लाख रुपियाँ बराबरको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मंगलवार पर्साको पकाहा मैनपुर गाउँँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म लहावर थकरीले…

पर्सा, २७ भदौः ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बाैं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ । दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने…