Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

वीरगंज, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । पर्सा जिल्लाको सुगौलिबिर्ता सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक प्रहरी बिटमा क्षति पु¥याइएको प्रउ मिश्राले जनाएका छन् । आन्दोलनका क्रममा…