Category: समाचार

  • गहवामाईमा फूलपाती भित्र्याइयो

    गहवामाईमा फूलपाती भित्र्याइयो

    वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक…

वीरगंज, २९ भदौ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको लुटपाटको घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आग्रह गरेको छ । आइतवार उपमहानगरपालिकाले सूचना जारी गर्दै जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा भएको लुटपाट र तोडफोडको घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, फर्निचर,…