Category: समाचार

  • वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

    पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले…

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित अन्तिम संस्कार गरिएको छ । शुक्रवार राति काठमाडौंबाट आलमको शव वीरगंज ल्याइएको थियो । शनिवार बिहान शवयात्रा निकालेर मुर्ली पोखरीको कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो । आलमको शवमा जेनजी पुस्ताका…