Category: समाचार

वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा…